पोखरामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयकोे आयोजनामा पोखरामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला वैशाख १० गते सम्पन्न भएको छ । 

संघका सञ्चालक कमला देवी गिरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा कास्की,गोरखा,लमजुङ,म्याग्दी,तनहूँ र बागलुङ का सहकारी संस्थाका सञ्चालक, उच्च व्यवस्थापन समिति, व्यवस्थापक र कर्मचारीको सहभागिता रहेको थियो । 

पोखरा सदस्य सेवा कार्यालयका व्यवस्थापन समितिका सदस्य टिकाराम आचार्य, रुद्रनाथ पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक केशव ढकाल, सिएमसि कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल, स–सचिव प्रेमसागर अधिकारी,.सञ्चालक सदस्य शुशिल के.सी.को आथित्यता रहेको थियो । 

स्वागत मन्तव्य राख्दै पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य टिकाराम आचार्यले कार्यक्रमको औचित्यका बारेमा प्रस्ट पार्नु भएको थियो । कार्यक्रमको पहिलो सत्रमा ऋण लगानी तथा असुली कार्यविधि, दोस्रो सत्र कार्यक्रम अधिकृत मनोज खड्का बाट सदस्य सुचना प्रणली बारेछलफल तेस्रो तथा अन्तिम सत्र पुजिँ प्रर्याप्तता गणना विषयमा नेफ्स्कून प्राचार्यबाट सहजिकरण भएको थियो ।

कार्यशालाको समापन गर्दै नेफ्स्कून सञ्चालक कमला देवी गिरीले समग्र कार्यशालामा उठेका समसामयिक विषयमा प्रस्ट गर्दै नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान कार्यक्रममा आवद्ध संस्थाहरुलाई परिस्थिति अनुसार मनस्थिति अर्थात् बलियो भएर अगाडी बढ्न सुझाव दिनुभयो ।

नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्काले कार्यशालाको सञ्चालन गर्नु भएको थियो भने सहजिकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सिनाले गर्नु भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप