समाचार
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन
धनुषा । धनुषा जिल्लाको लालगढ स्थित बडहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र German Sparkassenstiftung for International Cooperation को सहयोगमा सञ्चालित तिनदिने कृषक व्यवसाय खेल तालिम भाद्र १८ गते सम्पन्न भएको छ ।
भाद्र १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिम Learnin...