लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको ३४ औँ वार्षिक साधारणसभा अन्तर्गत पहिलो इकाई सभा कार्तिक १३ गते र  दोस्रो इकाई सभा  कार्तिक १४  गते तथा निर्णय प्रमाणिकरण सभा कातिक १५ गते  महेन्द्र माविमा सम्पन्न भएको छ उक्त इकाई सभामा ५५% सेयर सदस्यको उपस्थित रहेको छ।  

इकाई सभाहरुमा सम्मानित हुने नाबालक छात्रवृत्ति, जेष्ठ सेयर सदस्य सम्मान, उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, सदस्य बनेको आधारमा सम्मानित हुने सेयर सदस्य, एसइइमा ए प्लस ल्याउने विद्यार्थीहरू सम्मान, प्लस टु स्नातक, स्नातक , र स्नातकोत्तरमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू सम्मानित गरिएको थियो संस्थाको आर्थिक वर्ष ८३/८४ को नीति तथा कार्यक्रम, ८३/८४ को अनुमानित वार्षिक बजेट सहित सम्पूर्ण कार्यसूचीमाथि छलफल गरी पास गरिएको छ !इकाइ सभाहरुमा हाम्रो डाक्टर क्लिनिक र सुभलक्ष्मी तथा नेसनल प्याथ ल्याबबाट उपस्थित सदस्यहरूको लागि प्राथमिक उपचार तथा उहाँहरूको ब्लड प्रेसर नाप्ने काम भएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ घण्टा अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

७ घण्टा अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

२० घण्टा अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५९ दिन अगाडि

पाठकबाट थप