अन्तर्वार्ता
“आधारभूत तहबाट सहकारी प्रवर्द्धन शुरु गर्नुपर्छ”
“सहकारीको संस्थागत सुशासनमा गरिने अभ्यास मुल समस्या हो”
सहकारीहरुको जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको छ । नेफ्स्कूनद्वारा विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित आधारशिला कार्यक्रम सम्झौता गरि कमलामाई नगरपालिकाले सहका...