अन्तर्राष्ट्रिय
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस...
“समृद्ध बिश्वको लागि सहकार्य” (Cooperation for a Prosperous World) मुल नाराका साथ अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे २०२५, को अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) नेपालले सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु गरि अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे मनाएको छ ।
असोज ३० गते विश्वभरका बचत...