आइसीयू डे–२०२५
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाइदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाइदै 

“समृद्ध बिश्वको लागि सहकार्य” (Cooperation for a Prosperous World) भन्ने मुल नाराका साथ यहि मिति २०८२ असोज ३० गते विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू)ले यस वर्षको ७७औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाउँदैछ । यसले सहकार्य, एकता र आपसी सहयोग मार्फत विश्वव्यापी समृद्धि हासिल गर्न सहकारी आन्दोलनको भूमिकालाई उजागर गर्दै सहकारीबाट बिश्वलाई समृद्धिको बाटोमा हिडाउने प्रतिबद्धता सहित ७७औं अन्तराष्ट्रिय क्रेडिट युनियन दिवस मनाउने तयारी गरेको हो ।

विश्वभरका सहकारी र क्रेडिट युनियन संस्थाहरूले हरेक वर्ष झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस २०२५  विविध कार्यक्रमका साथ मनाइरहेका छन् । यो दिवस हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहीबार मनाउदै आएकोमा यस वर्ष पनि अक्टोवर १६ तारीक २०२५ (२०८२ असोज ३०) का दिन विश्वभर मनाइँदै छ ।

यस वर्षको दिवसको विषयवस्तु (थीम) “समृद्ध विश्वका लागि सहकार्य” निर्धारण गरिएको छ । उक्त विषयले विश्वका क्रेडिट युनियनहरूबीचको सहकार्य, साझेदारी र आपसी समर्थनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने सन्देश दिन्छ ।

आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । यो विश्वभरका वित्तीय सहकारीहरुको साझा उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन् । यस वर्ष पनि विश्व ऋण परिषद् (ओकू), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाउँदैछन् ।

अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको सुरुवात सन् १९४८ देखि भएको हो । विश्व क्रेडिट युनियन परिषद् (ओकू)  को संयोजनमा हाल १०० भन्दा बढी देशमा यो दिवस मनाइँदै आएको छ । यस दिवसले सहकारी आन्दोलनलाई सशक्त पार्दै सदस्य–केन्द्रित वित्तीय प्रणालीलाई विश्वव्यापी रूपमा सुदृढ गर्न योगदान पु¥याएको मानिन्छ । 
 
भर्खरै
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२ दिन अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

३ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ घण्टा अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

३ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

पाठकबाट थप