नेफ्स्कूनद्वारा ब्याग खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान
९०० थान ल्यापटप ब्याग र १२०० थान हाते फाइल ब्याग खरिद गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ३५औँ वार्षिक साधारण सभा तथा साकोस समिटका सहभागीहरूका लागि आवश्यक ब्याग खरिद गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ ।

संघले मंसिर ११ गते प्रकाशित सूचना नं. २७/२०८३/०८४ मार्फत नियमानुसार दर्ता भएका इच्छुक कम्पनीहरूबाट मूल्य अभिवृद्धि करसहितको दररेट उल्लेख गरी शिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको हो ।

प्रकाशित सूचनाअनुसार संघले ९०० थान ल्यापटप ब्याग र १२०० थान हाते फाइल ब्याग गरी कुल २१०० थान ब्याग खरिद गर्नेछ । खरिद गरिने ब्यागको नमुना संघले उपलब्ध गराउने जनाएको छ ।

इच्छुक कम्पनीहरूले दर्ता प्रमाणपत्र वा इजाजतपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र तथा पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र संलग्न गरी मंसिर १७ गते कार्यालय समयभित्र संघको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा शिलबन्दी दरभाउपत्र दर्ता गराउनुपर्नेछ ।

म्यादभित्र प्राप्त नभएका वा रित नपुगी प्राप्त भएका दरभाउपत्रमाथि कुनै कारबाही नहुने संघले जनाएको छ । खरिदसम्बन्धी विस्तृत जानकारी तथा अन्य सर्तहरू प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

भर्खरै
एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ घण्टा अगाडि

आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न

ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

२ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

४ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा क्याटरिङ सेवाका लागि शिलबन्दी दरभाउपत्र आह्वान

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

७ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

८ दिन अगाडि

एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
एभरेष्ट साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९२ दिन अगाडि

पाठकबाट थप