काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा तथा एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा आगामी पुस २ र ३ गते भक्तपुरमा आयोजना हुने ‘साकोस शिखर गोष्ठी २०८३ का लागि सहभागिता दर्ता खुला गरिएको छ।
गोष्ठीमा सहभागी हुन इच्छुक बचत तथा ऋण सहकारी संघ–संस्थाका प्रतिनिधिहरूले नेफ्स्कूनको व्यवस्थापन सूचना प्रणाली (MIS) मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
दर्ताका लागि: https://mis.nefscun.org.np:8443/NEFSCUN/summit/register/saccossummit2083
१० घण्टा अगाडि
१४ घण्टा अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
१६ दिन अगाडि
२१ दिन अगाडि
२१ दिन अगाडि
१९ दिन अगाडि
२१ दिन अगाडि
१८ दिन अगाडि
७६ दिन अगाडि
८० दिन अगाडि
८० दिन अगाडि