कार्यक्रम
आफ्नो सहकारी कोष काठमाडौको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बाट आफनो सहकारी कोष काठमाडौ महानगरपालिका ७ गंगाहिटी काठमाडौको स्क्यान अन्तर्गत पहिलो निरिक्षण र प्रोवेसन स्थलगत सुपरिवेक्षण माघ २२ गते सम्पन्न भएको छ ।
स्थलगतका क्रममा संस्थाको वित्तीय कानूनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका...