कार्यक्रम
धर्मस्थली साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न
कास्की । पोखरा महागरपालिका वडा नं. ५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि.(नेफस्कून) को प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । श्रावण ६ देखि ८ गतेसम्म सञ्चालित रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति,...