काठमाडौं । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार जिल्ला सहकारी संघ लि. काठमाडौंद्वारा अनाथ आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख व्यक्तित्व नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो । काठमाडौं गागलफेदीस्थित हाम्रो सुनौलो संसार अनाथ आश्रममा रहेमा २० जना बालबालिकाहरुलाई संघको आयोजनामा खाद्यान्न, नगद रु. ५ हजार र एक थान कम्प्यूटर हस्तारण गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका पदाधिकारी, सञ्चालक समितिका सदस्य र कर्मचारीहरुको सहभागित रहेको थियो ।
१८ घण्टा अगाडि
१९ घण्टा अगाडि
१९ घण्टा अगाडि
२० घण्टा अगाडि
२० घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२० घण्टा अगाडि
२२ घण्टा अगाडि
४ दिन अगाडि
१९ घण्टा अगाडि
११ दिन अगाडि