सुनचाँदी साकोसको अध्यक्षमा रुवीन रामुदामु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनचाँदी साकोसको अध्यक्षमा रुवीन रामुदामु 

चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । साकोसको १० औं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । 

सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा उत्सव खाती, रुपा बराली, सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा त्रिलोक भि.के. सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन हुनु भएको हो ।

साकोसका निर्वतमान अध्यक्ष बाबुराम रामदामुको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलले गर्नुभएको थियो । सभामा नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदी, जिल्ला सहकारी संघका वरिष्ठ सञ्चालक विष्णु प्रसाद वास्तोला, सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकर लगायतको विशेष आतिथ्यता रहेको थियो । 

सभामा प्रमुख अतिथि, विशेष अतिथि लगायत सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्मा, नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे, मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलियाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन टुलकप्रसाद विश्वकर्माले र व्यवस्थापन सहयोग रमेश रामदामले गर्नुभएको थियो ।
 साधारणसभा भदौ २५ गते शनिबार सम्पन्न भएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप