जिल्ला सहकारी संघ महोत्तरीद्वारा कोपोमिस तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ महोत्तरीद्वारा कोपोमिस तालिम सञ्चालन 

काठमाडौं । महोत्तरी जिल्लाका ७ पालिकाका सञ्चालित ३५ सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम प्रदान गरिएको छ ।

जिल्ला सहकारी संघ लि. महोत्तरीको आयोजनामा सञ्चालित तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका जनकपुर शाखा प्रवन्धक विष्णु प्रसाद पराजुलीले गर्नुभएको थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा असोज ३ गते, सोमबार आयोजित तालिम राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं जिल्ला सहकारी संघ महोत्तरीका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा भएको थियो । तालिम शुभारम्भ सत्रमा संघका उपाध्यक्ष गगनदेब यादव, साना किसान कृषि सहकारी संस्था लि. रामगोपालपुरका अध्यक्ष राम एकवाल राय, संघका सदस्य रामदरेश यादव र राम नारायण साहको उपस्थिति रहेको थियो ।

तालिमका सहभागीहरुले तालिम आयोजना भएकोप्रति खुसी व्यक्त गर्दै जिल्ला सहकारी संघले सहकारी सम्बन्धी अन्य तालिमहरु पनि उपलब्ध गराउने अपेक्षा लिइएको बताएका थिए ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप