धादिङमा धितो मुल्याङ्कन तथा कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा धितो मुल्याङ्कन तथा कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

काठमाडौं । धादिङ र गोर्खा जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि धितो मुल्याङ्कन तथा कानुनी प्रक्रिया सम्बन्धी तालिम प्रदान गरिएको छ । नेफ्स्कून धादिङ फिल्ड कार्यालयको आयोजनामा असोज २ र ३ गते सञ्चालित तालिममा दुबै जिल्लाका विभिन्न २१ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र ऋण प्रमुख एवम् ऋण उपसमिति संयोजक सहित २८ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून धादिङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य प्रदिप अधिकारीको अध्यक्षतामा सुरु तालिममा उपसमिति सदस्य तुलसी प्रसाद अधिकारी र धादिङ जिल्ला बचत संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीको आतिथ्यता रहेको थियो । 

तालिमको सहजीकरण कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारीले गर्नुभएको थियो । तालिममा धितो मुल्याङ्कन, उपयुक्त धितो छनोट, धितो मुल्याङ्कनका आधारहरु, धितोको कानुनी कागजात, धितो नाप तथा मुल्याङकन तथा गणना, धितो मुल्याङकनका मापदण्ड र नक्सा जाँच भिडानका प्रयोगात्मक अभ्यास  लगायतका विषयबारे जानकारी गराइएको थियो । 

तालिमको दोस्रो दिन कानुनी प्रक्रिया, ऐनमा भएका व्यवस्थाहरु, धितो बन्धक, कानुनी तबरबाट धितो खराब हुनुको कारण, धितो सकार, ऋण ऐन र ऋण नीति, ऋणका कानुनी काजगातहरु, संस्थाका सदस्य पहिचान फारम लगायत समसामयीक  विषयमा प्रस्तुती एवं  छलफल गरिएको थियो । 

तालिमको समापन उपसमिति सदस्य प्रदिप अधिकारीको अध्यक्षतामा भएको थियो । तालिम व्यवस्थापन सहजीकरण नेफ्स्कून धादिङ फिल्ड कार्यालयका इन्चार्ज शम्भू घिमिरेले गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप