नेफ्स्कूनको प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई छैटौं समूहबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई छैटौं समूहबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मकवानपुर । चौघडा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा प्रोबेसन मध्य तराई छैठौं क्लष्टरको दोश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भदौ ८ गते, बुधबार सम्पन्न भएको छ । 

हेटौंडा उपमहानगर–६ का वडा अध्यक्ष बिष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संस्थाका व्यवस्थापन र आयोजक संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारी गरी २४जना को उपस्थिति रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । 

कार्यशालामा प्रोबेसन कार्यक्रममा सहभागी जिल्लाका ८ वटा साकोसहरूः चौघडा साकोस, महामति साकोस, हातेमालो साकोस, बागेश्वरी महिला साकोस, नवयुबा साकोस, महिला जनशक्ति साकोस, महिला सेवा साकोस र महिला कल्याण साकोसका व्यवस्थापन द्वारा संस्थागत प्रस्तुती गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा महिला जनशक्ति साकोसका माया तामाङलाई पुरस्कृत गरिएको थियो ।  

कार्यक्रममा सहकारी विभागद्वारा जारी ३५ बुँदे निर्देशनको अक्षरशः पालना गरी संस्था सञ्चालनमा सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको थियो । सहकारी सञ्चालनमा देखिएका कमजोरीले दिनहुँ कहिँ कतै सहकारीका नकारात्मक समाचार आइरहँदा त्यसबाट हतोत्साही नभई तरलता व्यवस्थापनमा सजग भई संस्थागत कार्यसञ्चालनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव प्रदान गरिएको थियो । 

कार्यक्रमको समापन आयोजक संस्थाका  सचिव अर्जुन प्रसाद हुमागाईंले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका फिल्ड ईन्चार्ज ज्योति महतको पनि सहभागिता रहेको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप