झापा जिल्ला बचत संघद्वारा सदस्यहरुका लागि कर्जा व्यवस्थापन तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापा जिल्ला बचत संघद्वारा सदस्यहरुका लागि कर्जा व्यवस्थापन तालिम प्रदान

काठमाडौं । जिल्ला बचत संघ झापको आयोजना साथै सन नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा गत शनिबार (भाद्र ४ गते) झापाका साकोस प्रतिनिधिहरुका लागि कर्जा व्यवस्थापन तालिम प्रदान गरिएको छ । 

तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट १ सय ७५ जनाको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन समारोहमा झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता,  राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकालको प्रमुख आतिथ्यता र नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीको विशेष आतिथ्यता रहेको थियो । 

 तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र सन् लाईफ इन्सुरेन्सकी सुमना खनालले गर्नुभएको थियो । तालिम कार्यक्रममा सन् लाईफ इन्स्योरेन्सका प्रतिनिधि साथै नेफ्स्कून झापा फिल्ड कार्यालयका कर्मचारीहरु सहभागी हुनुुहुन्थ्यो । बचत संघकी व्यवस्थापक कोपीला बजगाईले कार्यक्रम बारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । 

लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

६ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप