मकवानपुरमा साकोस प्रतिनिधिहरुका लागि ऋण परामर्श तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा साकोस प्रतिनिधिहरुका लागि ऋण परामर्श तालिम सञ्चालन

काठमाडौं । मकवानपुरमा साकोसहरुका लागि ऋण परामर्श तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा हेटौडा–५ मकवानपुरमा भदौ ९ गते सञ्चालित तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २६ जनाको उपस्थिति रहेको थियो । 

तालिमको समापन नेफ्स्कूनकी सञ्चालक एवम् फिल्ड व्यवस्थापन उपसमिति संयोजक विद्या कोइरालाको अध्यक्षता र मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौड्यालले सम्पूर्ण सहकारीले सहकारी सञ्जाल भित्र मात्र कारोबार गरे सहकारीमा कुनै समस्या आइनपर्ने बताउनुभयो । 

नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालले तालिमबाट प्राप्त ज्ञान सीप संस्थामा कार्यान्वनमा ल्याउन र सहकारीका मुल्य र  सिद्धान्तको परिपालना गर्न सहभागीहरु सबैमा अनुरोध गर्नुभएको थियो । 

तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप