अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

तनहुँ, मंसिर ६। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सदस्य संस्था चितवनस्थित अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा दुईदिने नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

मंसिर ५ र ६ गते तनहुँमा आयोजित तालिममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति तथा नेतृत्व तहका गरी ३६ जनाको सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न तालिममा नेफ्स्कूनका प्रशिक्षक बल्लभ तिमल्सिनाले सहकारीको मूल्य, मान्यता र सिद्धान्त, नेतृत्वको भूमिका तथा जिम्मेवारी, संस्थागत सुशासन, रणनीतिक नेतृत्व, सदस्यकेन्द्रित सेवा प्रवाह र संस्थागत दिगोपनाका विविध विषयमा सहजीकरण गर्नुभएको थियो।

तालिममा सहकारी र निजी व्यवसायबीचको आधारभूत भिन्नता, सदस्यको स्वामित्व र लोकतान्त्रिक नियन्त्रणको महत्त्व तथा सहकारी सिद्धान्तको व्यावहारिक कार्यान्वयनका विषयमा समेत अन्तरक्रियात्मक छलफल गरिएको थियो।

तालिमले संस्थाको नेतृत्वलाई थप जिम्मेवार, सक्षम र उत्तरदायी बनाउँदै सुशासन तथा सदस्यकेन्द्रित व्यवस्थापनलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

भर्खरै
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२० मिनेट अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

४ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

५ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

३ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२० मिनेट अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

४ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२४ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२४ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२१ दिन अगाडि

पाठकबाट थप