कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

न्यूरोड, काठमाडौं । कदर बचत तथा ऋण सहकारी संस्था लि।को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा असोज १० गते एकदिने भावी नेतृत्व अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

संस्थाको १७औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनसमेत हुने भएकाले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएको छ।

तालिमले सहकारी व्यवस्थापनमा सदस्य–नेतृत्वको सहभागितालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीलाई व्यावहारिक ज्ञान तथा दृष्टिकोण प्रदान गरेको थियो।

तालिममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीको अवधारणा, सहकारी व्यवसाय, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसम्बन्धी कानुनी व्यवस्था, ती पदमा उम्मेदवार हुन आवश्यक योग्यता, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकार, सेवा, सर्त तथा सुविधा, समितिको व्यावसायिक आचारसंहिता, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा व्यवस्थापनको भूमिका र अन्तरसम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले उक्त विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूबीच विषयगत रूपमा विस्तृत छलफलसमेत भएको संस्थाका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप