सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान

लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ । 

लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु  श्रेष्ठको अध्यक्षता सुरु भएको तालिम भाद्र ३१ र असोज १ गते दुई दिन सञ्चालन भएको थियो । सभाध्यक्ष श्रेष्ठले कर्मचारीको क्षमता विकास तालिमले कर्मचारीहरुमा मनोबल उच्च बनाउने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीमा एकपछि अर्को चुनौतिहरु बढ्दै गएकोले सदस्यहरुलाई सहकारीबारे बुझाउन पनि तालिमले सहयोग पुर्याउने बताउनुभयो । 

तालिममा लमजुङ जिल्ला बाट १ जना र गोर्खा जिल्ला बाट ३० जना बजारप्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून लमजुङ फिल्ड कार्यालयका इन्चार्ज विनोद ढकालले गर्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप