अखण्ड साकोसको मोबाइल बैंकिङ सेवा सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अखण्ड साकोसको मोबाइल बैंकिङ सेवा सुरु 

काठमाडौं । अखण्ड बचत तथा ऋण सहकारी संस्था लि.ले मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंको कलंकी स्थित अखण्ड साकोसद्वारा आयोजित नयाँबर्षको शुभकामना आदान प्रदान, नयाँ पात्रो विमोचन तथा मोवाइल बैंकिङ सेवा शुभारम्भको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

६५औं राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” लाई आत्मसाथ गर्दै अखण्ड साकोसले प्रविधि प्रयोगमा चालेको कदम सह्रानीय रहेको अध्यक्ष पौड्यालले बताउनुभएको थियो । प्रविधियुक्त सहकारी नै सुशासनयुक्त हुने भएकोले प्रविधि प्रयोगको व्यापकता बढाउन जोड दिँदै नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप