महिला आवाज साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला आवाज साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

हेटौंडा । हेटौंडामा एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । मकवानपुरगढी २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष तेज कुमारी अस्थानीको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य रामप्रसाद चौरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा प्रोवेशन ब्राण्डका लागि कार्यशाला गरिएको थियो । कार्यशालामा मकवानपुरका ११ वटा सहकारी संस्थाले सहभागिता जनाएका थिए । कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले सहजीकरण गर्नुभएको थियो ।

साईराम साकोस, महिला एकता साकोस, सञ्जीवनी साकोस, मनहरी साकोस, मितेरी साकोस, दिव्यज्योती महिला साकोस, महिला जागृति साकोस, परिवर्तन महिला साकोस, बज्राबारही साकोस, सृजना महिला साकोस, महिला आवाज साकोसको उपस्थितमा १५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र ढुङ्गाना, नेफ्स्कून मकवानपुर फिल्ड कार्यालय इन्चार्ज ज्योती महत लगायतको आतिथ्यता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप