लमजुङमा ऋण असूली तथा धितो लिलामीको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा ऋण असूली तथा धितो लिलामीको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

लमजुङ  । तनहुँ र लमजुङमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उक्त तालिमसँगै सहभागी साकोस प्रतिनिधिहरुसँग सहकारीका समयसामयिक विषयहरुमा समेत शनिबार वृहत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा गोरखाबाट १४ जना, तनहुँबाट २ जना र लमजुङबाट ५१ जना गरी विभिन्न बचत तथा ऋण सहकारी संस्थाका कुल ६७ जना साकोस प्रतिनिधिहरुको तालिममा सहभागिता रहेको थियो । 

नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा सञ्चालित एक दिवसीय तालिम साथै अन्तरक्रिया कार्यक्रमको अध्यक्षतामा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेन्द्रलाल श्रेष्ठ र प्रमुख आतिथ्यतामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

कार्यक्रममा जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गा भक्त धमला,  फिल्ड व्यवस्थापन उपसमिति सदस्य ताराराज घले, रामजी कडेल लगायत सहभागी हुनुहुन्थ्यो । 

प्रमुख अतिथि अध्यक्ष पौड्यालले साकोसको बर्तमान अबस्था, संघले अभियानमा खेलेको भूमिका तथा साकोसले गर्नुपर्ने कामहरु तथा अभियानको  नेतृत्ब सम्बन्धी बिषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

फिल्ड व्यवस्थापन उपसमितिका सदस्य ताराराज घले तथा दुर्गा भत्त धमलाले नेफ्स्कूनले गर्ने तालिम गुणस्तर, समयसान्दर्भिक र महत्वपूर्ण भएकोले आजको तालिमले सहकारी अभियानमा साकोसहरुलाई अगाडि बढ्न टेवा पुग्ने बताउनुभयो । साकोसका लागि तालिम अत्यन्त महत्वपूर्ण रहेकोले तालिमबाट  प्राप्त ज्ञान व्यवहारमा प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कानुनी सल्लाहकार अधिवक्ता शिव कुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफस्कून लमजुङ फिल्ड कार्यालयका इन्चार्ज बिनोद ढकालले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप