धर्मस्थली साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धर्मस्थली साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न

कास्की । पोखरा महागरपालिका वडा नं. ५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि.(नेफस्कून) को प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । श्रावण ६ देखि ८ गतेसम्म सञ्चालित रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप–समितिका संयोजक तथा सदस्य र व्यवस्थापन तर्फका उच्च कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साकोसका अध्यक्ष नारायण प्रसाद गौतमले कार्यशालाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । तीन दिवसीय कार्यशाला सहजीकरण नेफस्कूनका कार्यक्रम अधिकृत सुर्य प्रसाद तिमिल्सीना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । साकोसका प्रबन्धक कृष्ण प्रसाद पराजुलीले सहभगीहरुलाई स्वागत गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप