काठमाडौं । चितवनको कालिका नगरपालिका–७, क्लब चोकमा रहेको उदय बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ (चिस्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत उदय साकोस आइतबार कर्ब्समा आबद्ध भएको हो ।
साकोसको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला, साकोसकी अध्यक्ष सपना राना र चितवन जिल्ला बचत संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, व्यवस्थापक र कर्मचारी उपस्थित हुनुहुन्थ्यो ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि
४७ दिन अगाडि