महिला प्रयासको आयोजनामा जोखिममा आधारित साकोस सुपरीवेक्षण-कर्ब्स कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला प्रयासको आयोजनामा जोखिममा आधारित साकोस सुपरीवेक्षण-कर्ब्स कार्यशाला सम्पन्न

काठमाडौंको धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला फागुन १६ गते सम्पन्न भएको छ । नेफ्स्कूनले सञ्चालनमा ल्याएको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध काठमाडौंका १० साकोसहरुबीच कुशल सिकाई आदान प्रदान गरिएको हो ।

आयोजक साकोसकी अध्यक्ष विनिता अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । प्रमुख अतिथि पनेरुले कर्ब्स साकोसको जोखिम सुपरीवेक्षण गर्ने कार्यक्रम भएकोले यसका सूचक पुरा गरी नीति, विधि र प्रविधिमा काम गर्ने संस्थाको गुणस्तरको मापन सन्तोषजनक रहने विचार राख्नुभयो । कर्ब्स कार्यक्रमले स्वनियमनमा बस्न, स्वमूल्यांकन गर्न सहयोग पुर्याउने बताउँदै उहाँले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोध गर्नुभयो । 

कार्यक्रम नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी साकोस प्रतिनिधिहरुले आआफ्ना संस्थागत प्रस्तुतीहरु राख्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप