हाइवे साकोसको आयोजनामा धादिङमा रक्तदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाइवे साकोसको आयोजनामा धादिङमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । धादिङको गल्छि गाउँपालिकामा अवस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि.ले सरस्वती सेवा केन्द्र स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी धादिङको प्राबिधिक सहयोगमा  फागुन १६ गते आयोजित रक्तदान कार्यक्रममा ५५ जना पुरुष र २२ जना महिलाले रक्तदान गर्नुभएको थियो ।

मानवीय जीवन रक्षाका लागि अति उपयोगी रगत संकलनका लागि सहकारीद्वारा आयोजित कार्यक्रममा सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न समयमा विविद्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको हाइवे साकोसले रक्तदान जस्तो पवित्र कामलाई महत्वका साथ अगाढि बढाउन सहकारीमार्फत कार्यक्रम राखिएको जनाएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप