DSIK (German Sparkassenstiftung for International Cooperation) को प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित SACCOS Strengthening Program अन्तरगत Sustainable Finance Compass औजारबाट पहिलो चरणको मुल्यांकन workshop कार्तिक ९ र १० गते जनउत्थान साकोसमा सम्पन्न भएको छ ।
गत भाद्र ३ गते उल्लेखित कार्यक्रम सञ्चालनको लागि नेफ्स्कून, DSIK (German Sparkassenstiftung for International Cooperation) र पाँचवटा सहकारी संस्था (जनउत्थान, विकु, पोखरा रोयल, विन्धवासिनि र सहारा नेपाल) विच सम्झौता भएको थियो ।
सहकारी संस्थाका ऋण विभाग वा शाखामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धी, ऋण जोखिम न्यूनीकरण गर्नु, सहकारीका सदस्यहरुलाईलाई वित्तिय एवं व्यवसायिक शिक्षा प्रदान गर्ने, लघु उद्यमी सदस्यहरुको क्षमता विकास मार्फत उद्यमशीलता प्रवर्धन गर्ने रहेको छ । कार्यशालामा साकोसका सञ्चालक समिति, उच्च व्यवस्थापनको विचमा Sustainable Finance Compass Tools को आधारमा DSIK German का प्राविधिक : Mr. Thomas ले सहकिजरण गर्नुभएको थियो भने उक्त Workshop मा DISK German का Mr. Jan Bayer , Mr. Sanjay Jha र नेफ्स्कूनको तर्फबाट नेफ्स्कून वरिष्ठ अधिकृत कोमल राज अधिकारीको सहभागिता रहेको थियो ।
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१४ दिन अगाडि
२० दिन अगाडि
२२ दिन अगाडि
३९ दिन अगाडि
२८ दिन अगाडि
३१ दिन अगाडि
३७ दिन अगाडि
६१ दिन अगाडि
४४ दिन अगाडि
३१ दिन अगाडि
३१ दिन अगाडि