सहयोगी साकोसद्धारा व्यवसायिक सँस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयोगी साकोसद्धारा व्यवसायिक सँस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर — सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा एक दिवसीय व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत व्यवसायिक सँस्कार सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाको भवनमा सम्पन्न भएको छ । 

गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बस्नेतले सदस्यहरूलाई उत्पादनसँग जोड्ने, उत्पादित वस्तुहरूको बजारीकरण गर्ने प्रविधि अपनाउने, पुँजी व्यवस्थापन गर्ने तथा संस्थामार्फत आवश्यक प्रविधि र स्रोतहरू प्रदान गर्दै आय आर्जनमुखी व्यवसायमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो  । 

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको उक्त कार्यक्रममा व्यवसाय विकास (BDS) सेवाले व्यवसायलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र संरचनात्मक रूपमा पनि सबल बनाउने उल्लेख गर्दै  कार्यक्रमको सेवा अवधि पाँच वर्ष हुने र यस कार्यक्रमले लगानी → उद्योग → उत्पादन÷सेवा → वजार → भुक्तानी यस चरणमा प्राविधिक सहयोग, सहकार्य तथा सहजीकरण गरी उद्यमी देखि उद्योगी सम्मको यात्रामा प्राविधिक सहयोग गरिने कुरा व्यक्त गर्नु भएको थियो ।  

उक्त अन्तरक्रिया कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो । 

भर्खरै
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४६ दिन अगाडि

पाठकबाट थप