संगम आयआर्जन साकोस र नेफ्स्कूनबिच स्क्यान कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संगम आयआर्जन साकोस र नेफ्स्कूनबिच स्क्यान कार्यक्रम सम्झौता

धादिङ । सङ्गम आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ज्वालामुखी गाउँपालीका ०६, धादिङ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण अनुगमन (SCAN) कार्यक्रममा आज भाद्र २९ गते आबद्ध भएको छ । 

संगम आयआर्जन साकोसको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गरी सहकारी संस्थामा शुसासन कायम गर्नका लागि यो कार्यक्रमको सुरुवात गरेको संस्थाका अध्यक्षले बताउनु भयो । सहकारी ऐन २०७४ बमोजिम प्रारम्भ गरेको यो कार्यक्रमले सहकारी संस्थाहरूमा आन्तरिक व्यवस्थापन सुदृढीकरण, नियमन तथा मूल्यांकनमा सहयोग पुर्‍याउने अपेक्षा राखेको छ । 

सम्झौतामा नेफ्स्कुनको तर्फबाट कार्यक्रम अधिकृत सोविता मैनाली, धादिङ सदस्य सेवा कार्यालय प्रमुख विक्रम रिमाल र संगम आयआर्जन साकोसको तर्फबाट व्यवस्थापक मिलन कुमार शाही ,अस्मिता थापा र शालिकराम खनालले हस्ताक्षर गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप