जनउत्थान साकोसद्धारा प्रहरी कार्यालय पुनःस्थापनामा सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसद्धारा प्रहरी कार्यालय पुनःस्थापनामा सहयोग

रुपन्देही । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको रुपन्देहीको मंगलापुरमा रहेको इलाका प्रहरी कार्यालयलाई जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कम्प्युटर, प्रिन्टर, दराज, लोवेड र टाइपको सीटर लगायतका सामग्री सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने कार्य गर्दै शान्ति सुरक्षा अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको भुमिका महत्वपुर्ण हुने भएकोले क्षतिग्रस्त कार्यालयको सेवा पुनः सञ्चालन गर्नका लागि सहयोग गरेको  संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर मगरले बताउनु भएको थियो । नाफा मात्र होइन, सामाजिक विकासमा पनि योगदान दिनुपर्छ भन्ने मान्यता भएको संस्था हो । जीवन चक्र सम्बन्धी कार्यक्रमहरू, शिक्षा र युवा केन्द्रित, ज्येष्ठ नागरिक र धार्मिक, बीमा र राहत, उद्यमशीलता प्रवर्द्धन आदि सदस्य र समुदाय लक्षित विविध कार्यक्रमहरू गर्दै साकोसले सामाजिक सेवा र सहयोगलाई प्राथमिकतामा राखेको छ।

जेनजी प्रदर्शनमा भएको क्षति केवल केही संरचना भत्किनु मात्र होइन, मानवीय पीडा, आँसु र शोकसँग जोडिएको छ, यस्ता दुखद घडीमा सहकारी संस्थाले समाजप्रति उत्तरदायित्व देखाउँदै सहकारीहरू समाजसँगै उभिनु यो सहकारी अभियानको सुन्दर र मानवीयताको सन्देश हो । संकटमा सहकारी समाजसँगै उभिएर समाजलाई बलियो र एकताबद्ध बनाउने अभियानमा लाग्छन भन्नि  शन्देस दिएको छ । भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा मानव जीवन, निजी तथा सार्वजनिक सम्पत्ती माथी भएको क्षति प्रति संस्थाले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना, बिरगती प्राप्त प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप