प्रभाबकारी बन्दै स्क्यान कार्यक्रम, आबद्ध हुने सस्थामा वृद्धि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभाबकारी बन्दै स्क्यान कार्यक्रम, आबद्ध हुने सस्थामा वृद्धि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) प्रभाकारी भएपछि यसमा आबद्ध हुने संस्थाहरु दिन प्रति दिन बढ्दै गएका छन । जस्मा हरपुर आयआर्जन  बचत तथा ऋण सकारी संस्था लि. पाल्हिनन्दन गाउँपालिका २ नवलपरासी पश्चिम विच नियमीत निरिक्षण अनुगमन  (स्क्यान)कार्यक्रम कार्यन्वयनका लागि असोज २३ गते  दुबै पक्ष विच सम्झौता भएको छ । 

संघमा आबद्ध सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखी सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न,स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन सक्षमता विकासका लागि नयाँ कार्यक्रम  (स्क्यान) आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस,प्रोबेसन तथा कब्र्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानमा आबद्ध सबै संस्थाहरूलाई उत्कृष्ट भरपर्दो र प्रभाबकारी तरिकाले अनुगमन सुपरिवेक्षण गर्दै आएको छ । 

यो कार्यक्रम पश्चात उक्त सहकारी संस्थामा देखिएका सबै चुनौति अप्ठेराहरुको समाधान भई देशको एउटा नमुना र उदाहरणीय संस्था बनाउने उद्देश्य राखिएको उक्त कार्यक्रमको सम्झौतामा नेफ्स्कुनको तर्फबाट बरिष्ठ अधिकृत कोमलराज अधिकारी , बरिष्ठ सहायक कल्पना भण्डारी हरपुर आयआर्जन  बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष दिना नाथ तिवारी, उपाध्यक्ष कुन्ति केबट व्यवस्थापक,राम प्रसाद भुसालले हस्ताक्षर गर्नु भएको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप