युवा पुस्तालाई थप सशक्त बनाउन एसियाली क्रेडिट युनियन युवा शिखर सम्मेलन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा पुस्तालाई थप सशक्त बनाउन एसियाली क्रेडिट युनियन युवा शिखर सम्मेलन 

काठमाडौं । एशियाली ऋण महासंघको आयोजना र कोरियाली क्रेडिट युनियन संघ (नाकुफोक) को सहकार्यमा मार्च २६ देखि ३१ सम्म बैंकक थाइल्याण्डमा एशियन क्रेडिट युनियन युवा शिखर सम्मेलन २०२५ (ASIAN CREDIT UNIONS YOUTH SUMMIT 2025) शुरु भएको छ । बंगलादेश, इन्डोनेसिया, जापान, म्यानमार, नेपाल, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी ९ एसियाली देशहरूबाट ३४ युवाहरू थाइल्याण्डको बैंककमा भेला भएका छन् । युवा सम्मेलनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बाट कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र साकोस अभियानको तर्फबाट पोखरा रोयल साकोसका लेखापाल सकिला गुरुङको सहभागिता रहेको छ । 

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सहकारी वर्ष (IYC २०२५) को अवसरमा आयोजित युवा शिखर सम्मेलनमा क्रेडिट युनियनका युवा पुस्ताहरुलाई सशक्त बनाउने उद्देश्य सहित अन्तरक्रियात्मक कार्यशालाहरु, नेतृत्व विकास तालिम लगायतका विविध क्रियाकलापहरु सञ्चालन हुनेछन् । क्रेडिट युनियनका युवा पुस्तालाई नयाँ सीप र ताजा दृष्टिकोणका साथ सहकारीका सदस्य र समुदाय माझमा सकारात्मक परिवर्तन ल्याउन, क्रेडिट युनियनलाई थप समावेशी, लचिलो र दिगो भविष्य निर्माणका लागि शिखर सम्मेलनले मार्ग प्रशस्त गर्ने अकूले जनाएको छ । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप