अन्तर्राष्ट्रिय
आईवाईसी-२०२५ को शुभारम्भमा झण्डोत्तोलन
एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिले हिजो भारतीय राजधानी नयाँ दिल्लीमा संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी) २०२५ को सन्दर्भमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहकारीको झण्डा तथा (आईवाइसी) को झण्डा फहराइएको थियो । उक्त झण्डोत्तोलन कार्यक्रमले सहकारी अभियानभित्र एकता तथा...