अन्तर्राष्ट्रिय
आज ‘आई लभ माई क्रेडिट युनियन डे’
एजेन्सी । उत्तर अमेरिकी मुलुकहरुका क्रेडिट युनियनहरुले आज अर्थात् जुलाई २६ लाई ‘आई लभ माई क्रेडिट युनियन डे’ को रुपमा मनाउने प्रचलन छ । क्रेडिट युनियनहरुको योगदान, यिनको भूमिका र महत्व दर्शाउन खासगरी सामाजिक सञ्जालमा सुरु गरिएको यो अभियानले बिस्तारै वहृत् रुप लिएको हो ।
यो अभियानको उद्देश्य क्रेडिट युनियनमा आवद्ध सञ्चालक...