'रोचडेल पायोनियर्स अवार्ड–२०२४' का लागि आवेदन माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'रोचडेल पायोनियर्स अवार्ड–२०२४' का लागि आवेदन माग

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रदान गर्ने सहकारी क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार रोचडेल पायोनियर्स अवार्ड २०२४ का लागि आवदेन माग गरेको छ । सहकारी क्षेत्रमा नवप्रवर्तन तथा वित्तीय रुपमा सबल र दिगोपनामार्फत सदस्यहरुको हित हुने क्रियाकलापमा योगदान दिने व्यक्तिलाई यो सम्मान प्रदान गरिन्छ । खासगरी सहकारी अगुवालाई प्रदान गर्ने यो सम्मान विशेष परिस्थितिमा मात्र संस्थालाई प्रदान गरिन्छ ।

उक्त पुरस्कार आगामी नोभेम्बर २५ देखि सम्म ३० भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको समयमा प्रदान गरिनेछ ।

आईसीएका सदस्य संघ संस्था एवम् सहकारी अभियानप्रति ऐक्यबद्धता जनाउने निकायबाट यस्ता व्यक्तिको सिफारिश गर्न सकिने जनाइएको छ । पुरस्कारका लागि आगामी अगष्ट ३१ सम्म आवेदन दिन सकिने आईसीएले जनाएको छ ।

सहकारी अभियानलाई स्थापित गराउन बेलायतको म्यानचेष्टरस्थित रोचडेल सहरका अगुवाहरुले खेलेको भूमिकाको कदर स्वरुप आईसीएले यो सम्मान स्थापना गरेको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप