नेफ्स्कून-सिक्ट्याब
सम्बन्धको प्रगाढता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्बन्धको प्रगाढता

काठमाडौं । भारतस्थित कृषि बैंकिङका लागि अन्तर्राष्ट्रिय सहायता तथा प्रशिक्षण केन्द्र (सिक्ट्याब) र बैकुण्ठ महेता नेशनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट (भ्याम्निकोम० ले नेशनल कोअपरेटिभ काउन्सिल अफ श्रीलंका तथा तथा त्यहाँस्थित सिक्ट्याब सदस्यहरुको संयुक्त आयोजनामा राजधानी कोलम्बोमा  International Training Program on 'Management Strategies to Develop Consumer Cooperatives' विषयक तालिम जुलाई ११ मा सफलतापूर्वक सम्पन्न भएको छ ।  

सिक्ट्याबका सार्क मुलुकका सदस्य संघ संस्थाका प्रतिनिधिहरु सहभागी तालिमको समापनमा नेफ्स्कूनका सञ्चालक सदस्य लक्ष्मी सापकोटाले बिशिष्ट व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । तालिमका दौरान नेफ्स्कून सञ्चालक सापकोटाले नेपालको सहकारी अभियानसँगै नेफ्स्कूनको गौरवपूर्ण इतिहासको चर्चा गर्दै मुलुकको सहकारी अभियानको समसामयिक विषय, नेफ्स्कूनको रणनीतिक मार्गचित्र र सदस्य संघ संस्थाहरुको सम्बन्धका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । तालिममा नेफ्स्कूनकी प्रशासन सहायक अनु कडेल पनि सहभागी हुनुहुन्यो । 

नेफ्स्कून र सिक्ट्याबबीच विगत लामो समयदेखि प्रगाढ सम्बन्ध रहँदै आएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप