सहकारी मात्रै एउटा विकल्प  !
एजेन्सी
- एजेन्सी
सहकारी मात्रै एउटा विकल्प  !

एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलका ३ सय बढी स्थानीय तहमा सहकारी एकमात्रै वित्तीय सेवा प्रदायकको रुपमा स्थापित छन् । अन्य कुनै बैंक वित्तीय संस्था नरहेका ती स्थानमा स्थानीय क्रेडिट युनियनहरुले नागरिकहरुलाई सेवा उपलब्ध गराइरहेका छन् । क्रेडिट युनियनहरु एक मात्र वित्तीय सेवा प्रदायक संस्थाका रुपमा स्थानीहरुको विश्वास आर्जन गर्न सफल छन् । बाणिज्य बैंकहरु नपुगेका र खासमा उनीहरुको कुनै रुचि नभएको ती ३ सय बढी स्थानमा त्यहाँका क्रेडिट युनियन (बचत ऋण सहकारी) हरु स्थानीयहरुलाई सेवारत छन् । 

ब्राजिलियन सहकारीहरुको केन्द्रीय संघ–(ओसीबी) की महाप्रबन्धक फ्याबिओला मोटोले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा यही जुलाई ९ मा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको ‘सफ्ट लञ्च’ कार्यक्रममा आफ्नो मुलुकमा सहकारी अभियानको महत्व उल्लेख गर्दै उक्त जानकारी गराएकी हुन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप