आईवाईसी–२०२५
दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको 'सफ्ट लञ्च' जुलाई ९ मा
एजेन्सी
- एजेन्सी
दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको 'सफ्ट लञ्च' जुलाई ९ मा

एजेन्सी । सन् २०२५ दोस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी–२०२५) हुने तय भैसकेको छ । यसको औपचारिक सुरुवात आगामी नोभेम्बर २५ देखि २९ सम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने आईसीए ग्लोबल कोअपरेटिभ कन्फरेन्शको अवसरमा गरिनेछ । सहकारीको महत्व र यसको योगदान बारे विश्वको ध्यान खिच्ने उक्त कार्यक्रमको सफ्ट लञ्च भने यही जुलाई ९ मा अमेरिकाबाट गरिदैछ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालमा ८ दिनपछि आयोजना हुने उच्चस्तरीय राजनीतिक मञ्चको दौरान दोस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष कार्यक्रमको सफ्ट लञ्च हुने जनाइएको छ । सहकारी विकास तथा प्रवर्धनसम्बन्धी संयुक्त राष्ट्र संघीय समिति कोप्याक र राष्ट्र संघका लागि मंगोलियाको स्थायी नियोगको संयुक्त आयोजनामा सफ्ट लञ्च गर्न लागिएको हो । यसले आईवाईसी–२०२५ का लागि औपचारिक तयारी सुरुवात गर्नेछ । यस अवसरमा आईवाईसी–२०२५ को थिम अनावरण, मार्गचित्र र सञ्चार सामाग्रीहरु सार्वजनिक गरिने आईसीएले जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप