बेलायतीहरुमा वित्तीय सक्षमताको अवस्था 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेलायतीहरुमा वित्तीय सक्षमताको अवस्था 

एजेन्सी । पछिल्लो तथ्याङ्क अनुसार १ करोड १५ लाख बेलायती (वयस्क) हरुसँग १ सय डलर भन्दा न्यून बचत छ । ९० लाख बेलायतीहरुलाई आधारभूत खाद्य सामाग्री किन्न तथा अत्यावश्यक बिल भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था छ । यस्तै, २ करोड २० लाख बेलायतीहरुको सेवा निवृत्त जीवनको वित्तीय योजना छैन । यस्तै, ५३ लाख बेलायती बालबालिकाहरुसँग आधारतूत वित्तीय शिक्षाको अभाव छ ।

बेलायतमा सरकारी तबरबाट पछिल्लो पटक सन् २०१८ मा गरिएको सर्वेक्षणको नतिजा हो यो । त्यहाँ पहिलो पटक सन् २०१५ मा यस्तो सर्वेक्षण गरिएको थियो । त्यसपछि थप प्रश्नावली तथा परिमार्जनसहित पुनः २०१८ मा गरिएको यो सबैभन्दा पछिल्लो सर्वेक्षण नतिजा हो ।

यो 'फाइनान्सियल केपेबिलिटी सर्भे' ले समग्रतामा बेलायतीहरुको वित्तीय सक्षमता दर मापन गरी नीति निर्माताहरुलाई सहज तुल्याउने उद्देश्य लिएको थियो ।

बेलायत सरकारले तयार पारेको यू के स्ट्रयाटेजी फर फाइनान्सियल वेलबिइङले सन् २०३० सम्ममा माथिको अवस्थामा तात्विक सुधार ल्याउने लक्ष्य लिएको छ । इंगल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र वेल्स गरी बेलायतको कुल जनसंख्या हाल ६ करोड ६० लाख बढी रहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप