सिक्ट्याब तालिम
अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन नेफ्स्कून सञ्चालक सापकोटा कोलम्बोमा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन नेफ्स्कून सञ्चालक सापकोटा कोलम्बोमा 

काठमाडौं । श्रीलंकामा भोलिदेखि आयोजना हुने अन्तर्राष्ट्रिय तालिममा सहभागिता जनाउन नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा आज कोलम्बो पुग्नुभएको छ । 

भारतस्थित कृषि बैंकिङका लागि अन्तर्राष्ट्रिय सहायता तथा प्रशिक्षण केन्द्र (सिक्ट्याब) र बैकुण्ठ महेता नेशनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट (भ्याम्निकोम) ले नेशनल कोअपरेटिभ काउन्सिल अफ श्रीलंका तथा तथा त्यहाँस्थित सिक्ट्याब सदस्यहरुको संयुक्त आयोजनामा हुने International Training Program on 'Management Strategies to Develop Consumer Cooperatives' विषयक तालिम जुलाई ८ देखि ११ सम्म सञ्चालन हुनेछ । 

यसैबीच, सञ्चालक सापकोटालाई नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज बिहान बिदाइ गर्नुभएको थियो । उक्त अवसरमा नेफ्स्कूनका प्रशासन अधिकृत सुभाष गौतम पनि सहभागी हुनुहुन्थ्यो । सञ्चालक सापकोटासँगै नेफ्स्कूनकी प्रशासन सहायक अनु कडेल पनि तालिममा सहभागी हुनुहुन्छ ।

तालिममा श्रीलंकाली २० जना तथा सार्क मुलुकका सिक्ट्याब सदस्य संस्थाका १० जना गरी ३० जनाको सहभागिता हुने बताइएको छ । तालिममा अनुभव आदानप्रदानसँगै, श्रव्यदृश्य, लेक्चर तथा अवलोकन भ्रमणको विधिहरु प्रयुक्त हुने सिक्ट्याबले जनाएको छ ।

तालिममा सहकारी व्यवसायको प्रारुप, यसबारे सिक्ट्याब सदस्यहरुको धारणा, व्यवस्थापन रणनीति, भूमण्डलीकृत अर्थतन्त्रमा सहकारीका चुनौतीहरु लगायतका विषयमा तालिममा सिकाइ तथा अनुभव आदान हुने कार्यक्रम रहेको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप