ओकूको प्रतिवेदन २०२३
ओकूको वार्षिक प्रतिवेदन २०२३ सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको वार्षिक प्रतिवेदन २०२३ सार्वजनिक

एजेन्सी । सन् २०२३ मा बहस तथा पैरवीका क्षेत्रमा प्राप्त उल्लेख्य उपलब्धि, भएगरिएका प्रयास र भावी रणनीतिहरु समावेश गर्दै विश्व ऋण परिषद् (ओकू) ले नयाँ वार्षिक प्रतिवेदन २०२३ सार्वजनिक गरेको छ ।

खासगरी अन्तर्राष्ट्रिय नियमनकारी निकायहरुसँग विश्व क्रेडिट युनियन अभियानका साझा मुद्दाहरुमा गरिएका प्रयास र उपलब्धिहरु प्रतिवेदनमा समेटिएको छ । 

संयुक्त राष्ट्र संघ, विश्वका २० ठुला अर्थतन्त्र भएका मुलुकहरुको समूह–जी २०, फाइनान्सियल स्टेबिलीटी बोर्डका साथै द्धन्दमा फसेको युक्रेनमा नयाँ क्रेडिट युनियन ऐन निर्माण र त्यसलाई त्यहाँको संसदबाट अनुमोदन गराउने दिशामा खेलेका भूमिकाहरुबारे प्रतिवेदनमा जानकारी गराइएको छ ।

यस्तै, प्रतिवेदनमा ओकूले वित्तीय समावेशिता, साक्षरता, प्रविधि विकास तथा शिक्षा, तालिमका क्षेत्रका गरेका क्रियाकलापहरुसँगै रणनीतिक साझेदार र सदस्य संघ संस्थासँगको सम्बन्धबारे पनि उल्लेख छ ।

ओकूले वित्तीय पहुँच नपुगेका अफ्रिकाका विपन्न मुलुकहरु, युक्रेन, दक्षिण अमेरिकी मुलुक पेरु, भेनेजुएला, मध्य अमेरिकी मुलुक कोस्टारिका आदिमा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड)सँग मिलेर काम गर्दै आएको छ । यसैगरी, प्रतिवेदनमा ओकूको वित्तीय अवस्था पनि समावेश छ ।

विश्वभरका क्रेडिट युनियनहरुको छाता संगठन ओकूमा हाल विश्वका ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा गरी ४० करोड ३९ लाख ७६ हजार ४९ सदस्य आवद्ध छन् । नेफ्स्कूनले सन् २०१८ मा ओकूको प्रत्यक्ष सदस्यता प्राप्त गरेको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप