I LMCUD-2024
आज ‘आई लभ माई क्रेडिट युनियन डे’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ‘आई लभ माई  क्रेडिट युनियन डे’

एजेन्सी । उत्तर अमेरिकी मुलुकहरुका क्रेडिट युनियनहरुले आज अर्थात् जुलाई २६ लाई ‘आई लभ माई क्रेडिट युनियन डे’ को रुपमा मनाउने प्रचलन छ । क्रेडिट युनियनहरुको योगदान, यिनको भूमिका र महत्व दर्शाउन खासगरी सामाजिक सञ्जालमा सुरु गरिएको यो अभियानले बिस्तारै वहृत् रुप लिएको हो ।

यो अभियानको उद्देश्य क्रेडिट युनियनमा आवद्ध सञ्चालक, कर्मचारी तथा सदस्यहरुले आफ्नो संस्था र क्रेडिट युनियनको विशेषता झल्कने कार्यक्रमहरु गरी प्रचार प्रसार र जनचेतना अभिवृद्धि गर्ने रहेको छ । क्रेडिट युनियनप्रति सदस्य, सरोकारवाला र समुदायको विश्वास र छवि उच्च बनाउने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।

यस दिन क्रेडिट युनियनको मूल्य, मान्यता र सिद्धान्त जानकारी गराउने तथा यिनको प्रवर्धनमा भूमिका खेल्ने रचनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ । यो दिनलाई ‘मेम्बर अप्रिसिएसन डे’ अर्थात् सदस्य प्रशंसा वा कदर दिवस’ का रुपमा समेत मनाइन्छ । 

केही क्रेडिट युनियनहरुले जुलाई २८ लाई यो दिवसका रुपमा मनाउने गरेका छन् ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप