ओकू वार्षिक साधारणसभा- २०२४
ओकूको नयाँ अध्यक्षमा माइकल लरेन्स (भिडियो हेर्नुहोस्)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको नयाँ अध्यक्षमा माइकल लरेन्स (भिडियो हेर्नुहोस्)

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) को नयाँ अध्यक्षमा अष्ट्रेलियाको Customer Owned Banking Association (COBA) का प्रमुख कार्यकारी अधिकृत माइकल लरेन्स निर्वाचित हुनुभएको छ ।  यसअघि उहाँ ओकूको उपाध्यक्ष एवम् सचिव हुनुहुन्थ्यो ।

कोबा अष्ट्रेलियाली क्रेडिट युनियन, बिल्डिङ सोसाइटीज् र म्युचुअल बैंककहरुको छाता संगठन हो । त्यहाँ उहाँले सन् २०१७ बाट प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०१९ मा उहाँ अष्ट्रेलियन म्युचुअल्स फाउन्न्डेशनको निर्देशक नियुक्त हुनुभएको थियो । उहाँ पहिलो पटक उहाँ सन् २०१८ मा ओकूको सञ्चालक निर्वाचित हुनुभएको थियो । माइकलसँग वित्तीय सहकारीको क्षेत्रमा ३० वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

ओकूकी निवर्तमान अध्यक्ष डायना डिक्स्ट्राको कार्यकाल सकिएसँगै माइकल नयाँ अध्यक्ष चुनिनुभएको हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप