भारतमा नयाँ सहकारिता नीति ल्याउने बजेट घोषणा (भिडियो सहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतमा नयाँ सहकारिता नीति ल्याउने बजेट घोषणा (भिडियो सहित)

एजेन्सी । छिमेकी मुलुक भारतमा आज बजेट सार्वजनिक भएको छ । वित्तमन्त्री निर्मला सितारमणले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष सन् २०२४÷२५ को बजेटमा सहकारी क्षेत्रको व्यवस्थित, वैज्ञानिक एवम् सर्वपक्षीय विकासका लागि केन्द्र सरकारले नयाँ राष्ट्रिय सहकारिता नीति ल्याउने जानकारी उहाँले गराउनुभयो । उक्त नीतिको मुल उद्देश्य ग्रामीण अर्थव्यवस्थाको द्रुत विकास तथा रोजागरीको ठूला अवसरहरु सृजना गर्ने रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी बजेटमा तरकारी वितरण प्रणालीलाई थप व्यवस्थित गर्न सहकारीहरुको प्रवर्धन गरिने वित्तमन्त्री सितारमणले घोषणा गर्नुभयो । वितरण प्रणाली व्यवस्थित गर्न तथा मुल्य स्थिरता कायम गर्न सहकारीहरुको प्रवर्धनमा जोड दिने विषय बजेटमा उल्लेख छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप