आईसीयू डे-२०२४
७६औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे २०२४ को थिम सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७६औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे २०२४ को थिम सार्वजनिक

विश्व ऋण परिषद् (ओकू) ले यस वर्षको अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे  (आईसीयू डे-२०२४) को थिम सार्वजनिक गरेको छ । विश्वभर प्रत्येक अक्टोबरको तेस्रो बिहिवार मनाइने आईसीयू डे को यस वर्षको थिम ONE WORLD THROUGH COOPERATIVE FINANCE (सहकारी वित्त मार्फत एक विश्व) तय गरिएको छ । यस वर्ष ७६औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस हो । यस वर्षको आईसीयू डे अक्टोबर १७ (कार्तिक १) मा परेको छ ।

सर्वप्रथम सन् १९२७ जनवरी १७ मा अमेरीकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन/साकोस दिवस मनाएको थियो । तर त्यसले निरन्तरता पाएन । त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको Credit Union National Association -CUNA  र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे ।

ततपश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा साकोसहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गरियो । सन् १९५० मा CUNA को World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा साकोस अभियान स्थापना गरे ।

यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालियो । सन् १९७१ मा विश्वभरि साकोस अभियान स्थापना गर्न र साकोस अभियान बचाउनको लागि विश्व ऋण परिषद् World Council of Credit Unions को विधिवत स्थापना भयो । उक्त अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसलाई विश्व ऋण परिषद्ले पनि मान्यता दिइ निरन्तरता दियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप