अन्तर्राष्ट्रिय
सहकारी सद्भाव भ्रमणका लागि बंगलादेश सहकारी विभागका उपरजिष्ट्रार नेपालमा
काठमाडौं । बंगलादेश सहकारी विभागका उप रजिष्ट्रार Khondker Humayun Kobir लाई नेफ्स्कूनमा स्वागत गरिएको छ । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सिसियुएलबी) र नेफ्स्कूनबीच भएको सहकारी सद्भाव भ्रमणमा सहभागी हुन सोमबार नेपाल आइपुग्नुभएका उप रजिष्ट्रार Kobir लाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढक...