सहकारीहरुको विश्वव्यापी कारोबारमा फ्रेञ्च सहकारीहरुको हिस्सा २५ प्रतिशत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरुको विश्वव्यापी कारोबारमा फ्रेञ्च सहकारीहरुको हिस्सा २५ प्रतिशत

फ्रान्सेली (फ्रेञ्च) सहकारीहरुले विश्व सहकारी अभियानको २५ प्रतिशत कारोबार हिस्सा ओगटेका छन् । हालै सार्वजनिक तथ्याङ्क अनुसार फ्रेञ्च सहकारीहरुले संयुक्त रुपमा ३४४.७५ विलियन अमेरिकी डलरको बार्षिक कारेबार गर्दछन् । कारोबारका आधारमा फ्रेञ्च, अन्य युरोपेली मुलुकहरुसँगै विश्वका १ सय ठूला सहकारीहरुको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो । युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरुको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको पाइएको छ । युरोपका १ सय ठूला सहकारीहरुमा २३ वटा फ्रेञ्च, १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् ।

विश्वका १ सय ठूला सहकारीहरुले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् जसमध्ये २५ लाख बढी (८० प्रतिशत) त युरोपेली सहकारीहरुमै खपत भएको छ । रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ । जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । फ्रान्सेली सहकारीहरुले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन् । स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ । जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत तथा अमेकिारले १०.१ प्रतिशत कारोबार योगदान गरेको पाइएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप