श्री सगरमाथा साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री सगरमाथा साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ स्थित श्री सगरमाथा साकोसले बैशाख २ गतेदेखि आयोजना गरेको संचालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको छ । दुई दिने उक्त तालिमको समापन संस्थाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो । चित्लाङ्गमा आयोजित सो कार्यक्रममा संस्थाका सल्लाहकार कर्ण बहादुर श्रेष्ठ, सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिक्षण समितिका पदाधिकारी र कार्यकारी निर्देशक लगायत ११ जनाको सहभागिता थियो । तालिमबाट उत्साहित सहभागीहरुले संस्थागत विकासको लागि तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप