ऋण सुरक्षण बीमा रकम हस्तान्तरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण सुरक्षण बीमा रकम हस्तान्तरण 

चितवन । फेन्सी साकोसले सदस्य सुरक्षण तथा सदस्यको आर्थिक सुरक्षालाई आत्मसाथ गर्दै सुचारु गरेको बीमा योजना बमोजिम धन बहादुर अधिकारीलाई सदस्य ऋण सुरक्षण बीमा मार्फत  रु. ६,२०,००० आज हस्तान्तरण गरिएको छ । 

संस्थाको आयोजनामा सदस्य ऋण सुरक्षण बीमा रकम हस्तान्तरण कार्यक्रम संस्थाको कमलनगर सदस्य सेवा केन्द्रमा भरतपुर ३, चितवनमा सम्पन्न भएको हो । । संस्थाका शेयर सदस्य शुभद्र अधिकारी सदस्य ऋण सुरक्षा बीमा कार्यक्रममा २०७८ असोज ५ गतेबाट सहभागी हुनु भएको थियो । केही समय अघि मात्र उहाँको असामयिक निधन भएको हुँदा बीमा योजना अन्तर्गत प्राप्त हुुने ऋण बीमा बापतको रकम रु.६००,००० र किरिया खर्च बापत् रु. २०,००० गरी जम्मा रु ६,२०,००० (अक्षेरेपी छ लाख बीस हजार मात्र) को चेक श्रीमान धनबहादुर अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज कंडेल, फेन्सी व्यवसायी संघका अध्यक्ष माधव प्रसाद अधिकारी, संस्थाका उपाध्यक्ष बालकृष्ण कँडेल, सचिव पदम बहादुर केसी, कोषाध्यक्ष बोधराज शर्मा पौडेल, फेन्सी व्यवसायी संघका अध्यक्ष माधव प्रसाद अधिकारी एवंम् पदाधिकारी, फेन्सी व्यवसायी संघका नि.अध्यक्ष खिमलाल अर्याल, सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि लि. नारायणगढ शाखाका शाखा प्रमुख गोकर्ण बहादुर कार्की, संस्थाको सञ्चालक समिति, संस्थाका व्यवस्थापक ठुलोकान्छा भोम्जन (अमित), सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक एवंम् सदस्य, विभिन्न उप समिति सदस्य, व्यवस्थापन लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाबाट ऋण सेवा लिने सदस्यहरूलाई संस्थाले बीमा सेवामा सहभागी गराउँदै आएको छ । सदस्यले लिएको ऋणको बीमा गरेमा ऋणी सदस्य नरहेमा पनि ऋणको भार परिवारमा पर्दैन । जसले गर्दा यो सदस्य सुरक्षण बीमा योजनाले सदस्यको परिवारमा आर्थिक सुरक्षा प्रदान गर्दै आईरहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप